संविधान संशोधन गर्ने समय आईपुग्यो

देशका हरेक संधिवान प्राकृतिक नियमको विपरित फेरिएका छन्, कुनै पनि संविधान फेर्दा जनमत गरिएको छैन । सामान्य फेरबदलमा त जनमत नभएर जनभावना अनुरुप बनाए पनि व्यवस्था पुरै परिवर्तन हुँदा भने अनिवार्य जनमत गराउनु पर्ने प्राकृतिक प्रावधान रहेको छ । नेताहरुको चित्त बुझेको होला त्यो आफ्नो ठाउँमा छ, सरसर्ती हेर्दा र जनगुनासाहरु सुन्दा भने हाम्रो आखरी … Continue reading संविधान संशोधन गर्ने समय आईपुग्यो